नेपाल इन्जिनियर्स एशोसिएसनको बाग्मती प्रदेश कोषाध्यक्षमा विपिन भुसालको उम्मेदवारी

नवलपुर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा बाग्मती प्रदेश कोषाध्यक्षमा विपिन भुसालको उम्मेदवारी रहेको छ । इन्जिनियर डाक्टर हरि बहादुर दर्लामीको कन्द्रिय नेतृत्वमा बाग्मती प्रदेश तर्फबाट रोहिणी पौडेलको लोकतान्त्रिक समूहका तर्फबाट भुसालको कोषाध्यक्षमा उम्मेदवारी रहेको हो …

मानवअधिकारका पक्षमा एमाले एक कदम अघि छ : अध्यक्ष ओली

गण्डकी। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले मानव अधिकार, …

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड …

कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।  विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि …

नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक बन्दैन : उपसभापति गुरुङ

स्याङ्जा। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको आइतबार उद्घाटन कार्यक्रममा उहाँले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताउनुभयो । “भाषणमा …

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

लन्डन। लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग …

विकास साझेदार निकायलाई समन्वय गर्न आग्रह

जाजरकोट। सङ्घ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझेदार निकायलाई प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ । तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा ‘डुब्लिकेशन’ हुनसक्ने जनाउँदै विकास साझेदार दातृ निकायका प्रतिनिधिलाई सहकार्य गर्न कर्णाली प्रदेशका …

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

काठमाडौँ। केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम …

राष्ट्र निर्माणको अभिभारा युवालाई दिनुपर्छ: कांग्रेस महामन्त्री थापा

जनकपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । महामन्त्री थापाले जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा आफ्ना मन्तव्य व्यक्त गर्दै कुनै …

हिमपहिरोमा आज १५ चौरी मरे

म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा …