राष्ट्रसेवक कर्मचारीलाई निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्न ओलीको सुझाव

काठमाडौं  । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, …

“कताका जंगेहरू कताका बंगे” बुद्धि बिग्रिएपछि कसको के लाग्छ ?

पोखरा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दशा लागेकाले आफ्नो नेतृत्वको झन्डैको दुई तिहाइको सरकार ढलेको टिप्पणी गरेका छन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोकाबाहिर पर्खिएर बसेका हुन्छन्, भित्रबाट प्रसाद आउँछ कि …

‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान

बैतडी ।नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।  जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु …

चुनावी तालमेल कांग्रेसमा दुई धार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष …

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा गण्डकीतर्फ १५ जना प्रगतिशिल ईन्जिनियरहरूकाे उम्मेदवारी

काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय तथा दाेस्राे प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनकाे सन्दर्भमा बृहत् राष्ट्रिय प्रगतिशिल गठबन्धनका तर्फबाट केन्द्रीय नेतृत्वमा ई. डा. सुरज लामिछाने र गण्डकि प्रदेश नेतृत्वमा ई. धुर्बराज भट्टराई तथा भुगाेलबाट केन्द्रीय सदस्यमा सिनियर डिभिजनल इन्जिनियर कुल …

आवश्यकताका आधारमा गठबन्धन: वरिष्ठ नेता पौडेल

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताउनुभएको हो ।  वरिष्ठ …

नेपाल इन्जिनियर्स एशोसिएसनको गण्डकि प्रदेश सदस्यमा प्रकाश काफ्लेको उम्मेदवारी

नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय तथा दाेस्राे प्रदेश कार्यकारिणी समितिको निर्वाचनकाे सन्दर्भमा गण्डकी प्रदेश सदस्यमा ई. प्रकाश काफ्लेको उम्मेदवारी परेकाे छ । प्रगतिशिल समूहका तर्फबाट केन्द्रीय नेतृत्वमा ई. डा. सुरज लामिछाने र गण्डकि प्रदेश नेतृत्वमा ई. धुर्बराज भट्टराई तथा …

राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली

कास्की । (नेकपा एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ ।  नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ …

स्थागित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

सप्तरी । स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।  सप्तरीको राजविराजस्थित पब्लिक माविमा  नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री …

पदाधिकारी चयनमा दाहाल असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ । शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले …