सुदूरपश्चिममा कोरोना सङ्क्रमण पुनः वृद्धि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आइत, सोम र मंगलबार कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला तीन दिनमा सङ्क्रमित बढेको जनाइएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा …

टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौँ । टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदूषणका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौला रोग र अबुद्र्धरोग (क्यान्सर)लगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका …

मनसुन सुरु भएसँगै बालबालिकामा रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन सुझाव

बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ । काठमाडौँ । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।  मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग …

खोपको आसमा २ करोड ९ लाख नागरिक

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ …

७ हजाार ४९९ पीसीआर परीक्षणमा १ हजार ७४५ जनामा कोरोना पुष्टि

काठमाडौँ । २४ घण्टामा देशभर १ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजाार ४९९ पीसीआर परीक्षणमा १ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ …

गर्मीमा स्वस्थ रहन जान्नैपर्ने कुराहरु : गर्मी मौसममा के खाने के नखाने ?

काठमाडाैं । गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना …

स्वस्थ रहन दैनिक कति लिटर पानी कसरी पिउने ? यस्तो छ डाक्टरको सुझाव

पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्वीकारेका छन्। पृथ्वी र हाम्रो शरीरमा पानीकै बाहुल्यता छ। तर पनि यसको महत्वलाई बुझ्न नसक्दा मानिसले विभिन्न समस्या भोगिरहेका छन्। पानीको महत्वलाई सबैसामु छर्लंग पार्ने र स्वच्छ …

“योग एक लाभ अनेक”

यसै जुन महिनाको २१ तारिकको दिन नेपाल समेत विश्वका धेरै देशहरुमा योग शिविरको संचालन, शुभकामना आदान प्रदान तथा योगका वारे विभिन्न अन्तकृया, वक्तव्य तथा लेख रचनाहरु प्रकाशन गर्दै विश्वभर अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । यस दिन नेपालमा पनि …

रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज

काठमाडौँ । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको …

बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने

काठमाडौँ। बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताउनु भएको छ । “कि …