झण्डै ११ लाखले लगाए पूर्ण खोप

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित …

पछिल्लो २४ घण्टामा १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो  २४ घण्टामा देशभर १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि साथै १८ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जनामा कोरोना पुष्टि …

कोरोना संक्रमणदर स्थिर

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा …

जुवुलाई ९७ लाख बराबरको जग्गा

सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिका ५ जुवुलाई जग्गा प्राप्त भएको छ।सामुदायिक स्वास्थ्य ईकाई निर्माणको लागि उक्त जग्गा प्राप्त भएको वडाध्यक्ष प्रेम कुमार राईले जानकारी दिनु भयो। १० रोपनी करिब ९७ लाख बराबरको जग्गा प्राप्त भएको हो।उक्त जग्गा सोही वडाका स्थानीय खड्गी …

राष्ट्रिय आविष्कार केन्द्रद्वारा रोल्पा थवाङमा निःशुल्क अक्सिजन प्लान्ट जडान

रोल्पा । रोल्पाको थवाङमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । सो अक्सिजन प्लान्टको लागत रु १९ लाख ७४ भएपनि राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क उपलब्ध गराएको हो । केन्द्रका बायोमेडिकल इञ्जिनीयर उमेर राईले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई सो प्लान्ट हस्तान्तरण …

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्यो प्रजिअहरु समीक्षा गर्दै

काठमाडौँ!उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यसको नियन्त्रण तथा व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । यही महिनाको २२ गतेदेखि ३१ गते असार मसान्तसम्मका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पार्नुअघि करिब …

कोभिड–१९ विरुद्ध खोपका अभावमा नागरिक तड्पिनु पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ ।  नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको …

तेस्रो लहरको तयारीमा जुट्दै अस्पातल

भक्तपुर । कोभिड–१९ को तेस्रो लहर आउनसक्ने जोखिम बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल मध्यपुरथिमिले त्यसको तयारी थालेको छ । अस्पतालले दोस्रो लहरको महामारीसँग जुध्दै तेस्रो लहरका लागि तयारी शुरु गरेको अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका …

नेचर गाइडको माग कोभिड खोप

चितवन । नेचर गाइड एशोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। एशोएिशसनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो। तीन तहको सरकारसँग चार …

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

काठमाडौ। बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ …