नेपालमा २२ जनामा कालोढुसी सङ्क्रमण पुष्टि

काठमाडौं । कोभिड १९  सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु भेटिन थालेका छन । जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म २२ जनामा कालो ढुसी सङ्क्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका …

भेरोसेल खोप खरिदकालागि चीनको साइनोफार्म कम्पनीसँग सम्झौता, असार २४ गतेबाट आपूर्ति

काठमाडौँ। सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप खरिदका लागि चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले सम्झौता अनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ त्यसपश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति …

पीसीआर परीक्षणमा १ हजार ३९१, एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।२४ घण्टामा देशभर १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ५६६ पीसीआर परीक्षणमा १ हजार ३९१ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार ३० …

युरोपेली देशमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो

काठमाण्डौ । युरोपेली देशहरूमा कोरोना भाइरसको सङ्क्रमणमा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी …

खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने …

‘महामारी अन्त्य हुन समय लाग्छ, खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’

काठमाडौँ। “रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतवान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईँले नेतृत्व सम्हाल्नुहुने छ ।” आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्थाका रुपमा परिचित आइएफआरसीका तत्कालीन महासचिव सईले ३१ जनवरी …

नेपाली व्यवसायी सङ्घ कतारद्वारा १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग

दोहा । नेपाली व्यवसायी सङ्घ कतारले एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको छ । कतारमा सन् २०१८ मा स्थापना  भएको नेपाली व्यवसायी सङ्घ कतारले त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन …

पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण

काभ्रेपलाञ्चोक। जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं …

हेटौँडा अस्पतालमा डायलासिस सेवा शुरु

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो । अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ …

नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी

भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न । काठमाडौँ ।भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने …