कानूनविद् दाहालको मुटुको शल्यक्रिया सम्पन्न

काठमाडौँ । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो । कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ । …

एमाले वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले बेहोर्ने प्रधानमन्त्री देउवाले दिए वचन

काठमाडौँ । मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल लाई प्रधानमन्त्री शेरबहादुर देउवाले टेलीफोनमार्फत स्वास्थ्य अवस्था बुझेका छन् । मंगलबार प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको …

संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना छ : गृहमन्त्री खाँण

काठमाडौं । सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले आवश्यक पहल गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने …

बुद्धशान्ति गाउँपालिका आजदेखि एक हप्ताका लागि सिल।

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो । पालिकाका अध्यक्ष …

हाच्छ्युँ रोक्दै हुनुहुन्छ ? ज्यान जान सक्छ, अबदेखि यस्तो नगर्नु !

हाच्छ्युँ आउँदा त्यसलाई जबर्जस्ती रोक्न खोज्नु अत्यन्त घातक हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हाच्छ्युँ रोक्ने दुस्प्रयत्न गर्दा हालै एक व्यक्ति सख्त घाइते बन्न पुगेपछि विज्ञले यस्तो चेतावनी दिएका हुन् । उक्त बेलायती युवकले आफूलाई विशेष क्षमतावान दर्शाउने प्रयत्नस्वरूप …

नेपालमा नै पहिलो पटक काभ्रेमा क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन सुरु

काठमाडौँ । नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर प्रयोग हुने औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो …

दाँतको उपचार महङ्गो, रोकथाम सस्तो

काठमाडौ । नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो कमाइले उपचार गर्न नसकेपछि उपचारकै लागि …

असोजसम्म एक तिहाइ नेपालीलाई खोप

काठमाडौँ। केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर …

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको …

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौँ। सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । शुक्रबार …