कोरोना विरुद्धको स्वास्थ्य सामग्री बोकेर गए नेता रविप्रकाश राई गृह जिल्ला खोटाङ

काठमाडौं । नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य रवि प्रकाश राईले कोरोना भाईरस (कोभिड-१९) विरुद्धका अतिआवस्यक स्वास्थ्य सामग्री लिएर काठमाडौं देखी गृह जिल्ला खोटाङ गएका छन्। महासमिति सदस्य राईको विशेष पहलमा स्वास्थ्य तथा राज्यमन्त्री उमेश श्रेष्ठले खोटाङ जिल्लाको निम्ति (कोभिड-१९) विरुद्धका …

एक हजार ५२३ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कुल ९ हजार ११७ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ५२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण …

पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा भरतपुर अस्पतालको स्वास्थ्य सेवा प्रभावित

चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाउनुभएको हो । हाल …

कोरोना भाइरसविरुद्धको खोप लगाएपछि एन्टिबडी जाँच गराउनु राम्रो

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उहाँलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।  डङ्गोल भन्नुहुन्छ, “खोप लगाएपछि ज्वरो आउने, टाउको …

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ ।   परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण …

बागलुङ अक्सिजनमा आत्मनिर्भर

गलकोट। धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक …

दुई हजार २९५ जनामा सङ्क्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । आज …

एक हजार ३८८ जनामा सङ्क्रमण पुष्टी, २४ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ …

एनआरएनए अमेरिकाले ३ करोड बढीको स्वास्थ्य सामाग्री नेपाल पठायो

अमेरिका। गैरआबशीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ तीन करोड १६ लाख नेपाली रुपैयाँ भन्दा बढी …

गण्डकीमा ४५६ जना सङ्क्रमण मुक्त

गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सो अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज …