सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ ।  जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने …

एनआरएनए अमेरिकाले पठाएको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा सघाउन पठाइएको स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। शुक्रबार सङ्घका अध्यक्ष बुद्धि सागर सुबेदीले ३ करोड १६ लाख रुपियाँ मूल्य बराबरको अक्सिजन कन्सनट्रेटर …

थप एक हजार ७५६ जना कोरोना संक्रमित

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७५६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको कुल १४ हजार ३३४ नमुना परीक्षणमध्ये ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३५७ जनामा र चार हजार ५६१ एन्टिजेन …

दुई हजार ४ मा सङ्क्रमण पुष्टी, १६ को निधन

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ …

भरतपुर अस्पतालमा धमाधम जोर्नी प्रत्यारोपण

चितवन । राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ रहनुभएका डा थापाले विगत छ वर्षदेखि उक्त अस्पतालमा …

खोप लगाउनेको सङ्ख्या करोड नाघ्यो

काठमाडौ । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ …

खोटाङलाई ठुलो मात्रामा कोरोना संक्रमण रोगथाम स्वास्थ्य सामग्री प्राप्त

खोटाङ । खोटाङलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त भएको छ। नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य तथा युवा नेता रविप्रकास राई र महासमिति सदस्य तथा संविधानसभा सदस्य सरस्वती वजिमयको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट ठुलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त भएको हो। …

एक हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कुल १० हजार ६ सय १२ पीसीआर परीक्षणमा बुधबार थप १ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको …

महाधिवेशन सुरु नहुदैं नेतृत्व चयन

मनाङ। देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी चलिरहेको छ । भदौ १८ गते कांग्रेसको वडा तहको निर्वाचन हुँदैछ । यससँग नगर/गाउँ समितिको नेतृत्व चयन गरिनेछ । जिल्ला तहको निर्वाचन आउने अझै समय बाँकी नै छ तर, विकट …

खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु

खोटाङ। पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको  अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको छ । अस्पतालमा सञ्चालित …