एक हजार ८५७ मा सङ्क्रमण पुष्टि, २७ को निधन

काठमाडौँ। पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ …

ब्लड क्यान्सर पीडित छोराको जीवनको लागि सहयोगको अपिल

खोटाङ । ब्लड क्यान्सर पीडित परिवारले आर्थिक सहयोगको अपिल गरेका छन ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ साविक बिजयखर्क २ का लेख बहादुर कटुवालको एक मात्र छोरा ६ बर्षिय पुरुषोत्तम कटुवाल ब्लड क्यान्सर भइ काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको …

दुई हजार ६५ जनामा सङक्रमण, २५ को मृत्यु

काठमाडौँ। आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित …

भाइरल ज्वरोका बिरामी बढे

दाङ्। मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, …

सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी

राजविराज । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू …

दूतावास र एनआरएन मलेसिया स्वास्थ्य सामग्री बोकेर संक्रमितलाई भेट्न होस्टेलमा

मलेसिया । मलेसियास्थित नेपाली दूतावास र गैर-आवासीय नेपाली संघ एनआरएन मलेसियाको संयुक्त टोली स्वास्थ्य सामग्री सहित संक्रमितलाई भेट्न होस्टेलमा पुगेका छन् । सामाजिक संजालमार्फत मलेसियाको साहआलमस्थित श्रीमुढामा एक सेक्युरिटि कम्पनीमा कार्यरत १२ जना नेपाली श्रमिकहरुलाई कोरोना भाईरस (Covid-19 ) पोजेटिभ …

नेपाली साझा मंच साउदीद्वारा उपचार्रार्थ ८५ हजार सहयोग

साउदी अरेबिया। साउदी अरेबियामा स्थापित सामाजिक संस्था नेपाली साझा मंचले नेपालस्थित कंचनपुर शुक्लाफाट नगरपालिकाका बम बहादुर रानाथारूलाई उपचार्रार्थ स्वरुप ८६ हजार ४ सय ४९ रूपैया सहयोग गरेको छ । घुँडाको हाडजोर्निमा क्यान्सरको कारणले अलपत्र परेका पिडीत स्वास्थ्य तथा आर्थिक रूपमा …

थप २ हजार ५२ जनामा संक्रमण पुष्टि, २६ को मृत्यु

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७०२ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना …

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । “खोप लगाउने कार्य …

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच

बाग्लुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत …