कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।  गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको …

स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । मन्त्रिपरिषद बैठकले ह्विलचियर प्रयोग गर्ने स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५०००भत्ता दिने निर्णय गरेको छ । दुई साता अघि स्पाइनल कर्ड इञ्जुरी भएकाहरूले सिंहदरबारमा पुगेर माननीय गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर भत्ताको व्यवस्था मिलाउन पहल गरिदिन आग्रह गरेका थिए। …

पछिल्लो २४ घण्टामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा शुक्रबार थप ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ …

भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि

भारत।  कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।  सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ …

भदौ २३ गतेदेखि सङ्ग्रहालय लगायत पर्यटकीय स्थल खुलाइने

ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराउनुभएको …

थप १ हजार ४८८ जनामा संक्रमण पुष्टि

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कुल ११ हजार ६०९ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण …

एक हजार ८९ मा सङ्क्रमण, २० जनाको निधन

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार २४८ …

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

काठमाडौँ । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।  स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताउनुभयो ।  उहाँका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको …

थप १ हजार २४ जनामा संक्रमण पुष्टि

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ। यस्तै २ हजार १९५ संक्रमणमुक्त भएका छन् । देशभरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । …

सन्दर्भ रेडक्रस स्थापना दिवस: ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ महामारी नियन्त्रणमा उच्च प्राथमिकता

काठमाडौँ।  नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ ।  परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा …