तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य रवि प्रकाश राईले कोरोना भाईरस (कोभिड-१९) विरुद्धका अतिआवस्यक स्वास्थ्य सामग्री लिएर काठमाडौं देखी गृह जिल्ला खोटाङ गएका छन्।

महासमिति सदस्य राईको विशेष पहलमा स्वास्थ्य तथा राज्यमन्त्री उमेश श्रेष्ठले खोटाङ जिल्लाको निम्ति (कोभिड-१९) विरुद्धका करोडौं बराबरको अतिआवस्यक स्वास्थ्य सामग्री उपलब्ध गराए सँगै लिएर काठमाडौं देखी गृह जिल्ला खोटाङ गएका हुन ।

स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर (५० लिटर) २५ वटा र एन्टिजेन किट १०,००० पिस, पल्स Oxymeter ५० पिस, नाजल अक्सिजन ट्यूब १०० पिस गाउन सेट ७०० पिस, जुत्ता कभर ३०० जोडी, डेड बडि ब्याग ५० पिस, फेस शिल्ड ३०० पिस, सेनिटाइजर (१००० मिली) २० लिटर, एक्जामिनेसन लुज पन्जा ५०० जोडा, सर्जिकल मास्क ८००० पिस, एन-९५ मास्क ५०० पिस, सर्जिकल टोपी- ३०० पिस करिब एक करोड बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएको सुचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य नेपाली कांग्रेस खोटाङका युवा नेता विकल राईले जानकारी दिए ।

राइले खोटाङको लागि ठुलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोमा स्वास्थ्यमन्त्री उमेश श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गरेका छन।

उक्त स्वास्थ्य सामग्री ढुवानीका निम्ति नेपाल तरुण दल खोटाङका अध्यक्ष प्रभावसाली युवा नेता भिसन राईले ब्यबस्था मिलाउनु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …