कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

मोरङ । कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम …

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष …

कोरोना भाईरसको असर : शैक्षिक सत्र लम्ब्याउने तयारीमा छ सरकार

कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक सत्रलाई यसपाली चैत्रको सट्टा जेठमा सक्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ। सबैजसो विद्यालय माघ महिनायता खुले पनि पाठ्यक्रम सकिने अवस्था नभएको भन्दै शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने तयारी गरिएको अधिकारीहरूले बताएका छन्। चैत्रमा सकिने शैक्षिक …

डोल्पामा विद्यालय खुल्न थाले

डोल्पा । हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् । माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय …

कक्षा १२ को नतिजा सार्वजनिक , यसरि हेर्नुहोस नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रीय परिक्षा बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । अहिलेको परिक्षामा …

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्न बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। प्राबिधिक कारण र केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गर्ने बोर्डकाअध्यक्ष चन्द्रमणि पौडेल जानकारी दिए । बोर्डले कोरोना महामारीका कारण यस …

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

काठमाडौँ । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गरेको विज्ञप्तिमा लामो …

कर्णाली प्रदेश : माईनस ४ डिग्री तापक्रममा पठनपाठन गर्दैछन विद्दार्थी

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको …

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाडौँ — रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि  शिक्षक र विद्यार्थीको भौतिक सहभागितामै पठनपाठन सुरु गरिएको हो । गोर्खा भूकम्पले पूर्ण रूपमा क्षति भएको विद्यालय भवन पुनर्निर्माणको काम गत …

दिवा खाजा कार्यक्रमको प्रभावकारिता

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ । रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ …