मेलम्ची कम्युनिटी इङ्लिस स्कुल, मेलम्चीको १५औँ वार्षिकोत्सव सम्पन्न

मेलम्ची कम्युनिटी इङ्लिस स्कुल, मेलम्चीको १५औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी बुधबार मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यार्थीहरुको …

एसईई परिक्षा जेठ १३ र १२ को परिक्षा २६ देखि सुरु हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । आज बसिएको बोर्डको बैठकले कक्षा १२ को परिक्षा भने जेठ २६ देखि सुरु गर्ने भएको छ । कक्षा ११ को परीक्षा भने …

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र,अर्को शैक्षिक सत्र वैशाखबाटै

काठमाडौ। आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक्षिक सत्र …

नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ ।  यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ । अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा …

महेन्द्रोदय मावि र ज्योति माविमा प्रतिभा हन्ट कार्यक्रम सम्पन्न

खोटाङ । ग्रामिण शिक्षा तथा वताबरण बिकास केन्द रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित द्रुत प्रभाव (Quick Impact) परियोजना अन्तर्गत मेरो रेडियो मेरो भबिस्य कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक बिध्यालयहरुमा सञ्चालन भैरहेको छ । वालवालिकाहरुको …

दरबार हाई स्कूल निरीक्षण

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन्। चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील …

अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार

काठमाडौँ। काठमाडौँ महानगर पालिकाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । आगामी शैक्षिकसत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू …

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि …

विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन

महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै प्रभावित भएको छ । एउटै कक्षाकोठामा धेरै विद्यार्थीलाई राखेर पढाउनुपर्ने भएकाले विद्यार्थी अढाई–तीन घण्टा …

पदाधिकारी नियुक्ति ढिलाइ प्रक्रिया प्रति शिक्षक हकहित मञ्चको गम्भिर ध्यानाकर्षण

काठमाडौं । सरकारले पदाधिकारी नियुक्तिमा गरेको ढिलाइ प्रक्रिया प्रति स्थायी शिक्षक हकहित मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ  । शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्ष त्रि.वि.का उपकुलपति र शिक्षा सचिवको तीन सदस्यिय समितिले शिक्षक सेवा आयोगमा रिक्त रहेको …