महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम

काठमाडौ । पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको सङ्क्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी …

बाग्लुङमा चिसो बढेपछी बिद्यालय बन्द

चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि …

भाइरल ज्वरो फैलिएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित सबै विद्यालय बन्द

खोटाङ।भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधवारदेखि १ हप्ताका लागि विद्यालय बन्द गरिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए …

कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

काठमाडौँ । सर्वोच्च अदालतले विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट …

बजेट पाएपछि सुधार हुदैछन सामुदायिक विद्धालय

सङ्घीय सरकारबाट घोषित नमूना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमूना घोषितपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक तथा अभिभावकका आत्मबल वृद्धि भएको अनुभव गरिएको छ । सार्वजनिक शिक्षा सुधारको अभियानसहित आर्थिक वर्ष …

त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति

काठमाडौ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, …

संचालक समितिको अध्यक्षको लागि साझा प्रकाशनमा निर्वाचन सुरु

काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन …

कक्षा १२ को नतिजा माघ पहिलो साता भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ । गत मंसिर ९ देखि १६ गते …

विद्यालय खोल्ने सरकारको तयारी, ‘हतार नगर्न’ अभिभावक र जनस्वास्थ्यविद्को सुझाव

कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू भौतिक रूपमै खोल्ने तयारी सरकारले गरिरहेका बेला अभिभावक महासङ्घ र जनस्वास्थ्यविद्हरूले हतार नगर्न सरकारलाई भनेका छन्। कोभिड-१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिले अवस्था सहज बन्दै गएको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना …

एसईई परीक्षा आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको एसईई परीक्षा आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । परीक्षा सञ्चालनका निम्ति चार वटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झै संघीय सरकारमार्फत सञ्चालन …