सुडानका पूर्व प्रधानमन्त्री सादिकको मृत्यु

सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षका थिए । उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनको दलले पुष्टि गरेको छ । मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए …

विश्वभरीका नेपाली जनसम्पर्क समितीका सभापतिहरुको बैठक सम्पन्न (महत्वपूर्ण निर्णयहरुको सुचिसहित)

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित संपर्क समिती नेपाली जनसम्पर्क समितिका सभापतिहरुको सामुहिक बैठक हालै सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका र भारतको सयुक्त  आयोजनामा भएको भर्चुअल बैठकमा नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द …

क्यानाडामा ट्रकको ठक्कर बाट एक नेपालीको मृत्यु

क्यानाडा। क्यानाडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ । रोजगारको शिलशिलामा ६ महिना अघि मात्र क्यानाडको हेमिल्टन शहरमा आइपुगेका नवलपरासी गैडाकोटका हरी अधिकारीको सडक दुर्घटनामा परी निधन भएको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई …

गैरआवसिय नेपाली संघ क्यानाडाद्वारा विधान संशोधन सुझाब पठाउन अनुरोध

क्यानाडा। गैरआवसिय नेपाली संघ क्यानडाको विधान संशोधन सुझाव समितिले सम्पूर्ण आजिबन तथा साधारण सदस्यहरु, सामाजिक अभियान्ता ,पत्रकार लगायत सम्पूर्ण गैरआवसिय नेपालीहरु संग बिधान संशोधनका लागि सुझाब पठाउनु हुन् अनुरोध गरेको छ। गैरआवासीय नेपाली संघ अन्तर्राट्रिय समन्वय परिषदले बिधान सम्शोधनका लागि …

Trump tries to leverage power of office to subvert Biden win

WASHINGTON :President Donald Trump sought to leverage the power of the Oval Office on Friday in an extraordinary attempt to block President-elect Joe Biden’s victory, but his pleas to Michigan lawmakers to overturn the will of their constituents appeared to …

नवनिर्वाचित अमेरिकी राष्ट्रपती जो बाईडेनको जन्मदिनले ऐतिहासिक रेकर्ड तोड्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन् ।   उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने रेकर्ड ब्रेक गर्नेछन् । यसअघि सन् १९८९ मा ह्वाइट …

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ अर्को साता नेपाल आउँदै

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् । उनी कति गते, कति दिनका लागि आउने भन्ने विषयमा एकिन …

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

वासिङ्टन, अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी …

इंग्ल्याण्डले क्रिसमसमा लकडाउन खुकुलो गर्ने तयारी

लन्डन – इंग्ल्याण्डमा हाल जारी राष्ट्रव्यापी लकडाउन क्रिसमसको समयमा खुकुलो हुनसक्ने अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि इंग्ल्याण्डमा गत डिसेम्बर ५ बाट कम्तिमा चार हप्ताको लागि सरकारले राष्ट्रिय लकडाउन घोषणा गरेको छ । तर पछिल्ला दिनहरुमा …

विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि …