तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् ।

उनी कति गते, कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको भएपनि नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले काम गरिरहेका छन् । यससम्बन्धी यकिन सूचना छिट्टै सार्वजनिक गर्ने तयारी भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …