• शनिवार, माघ-३,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 354
    Shares
आगमन खबर

क्यानाडा। क्यानाडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ ।

रोजगारको शिलशिलामा ६ महिना अघि मात्र क्यानाडको हेमिल्टन शहरमा आइपुगेका नवलपरासी गैडाकोटका हरी अधिकारीको सडक दुर्घटनामा परी निधन भएको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई जानकारी दिनुभयो ।

नोवेम्बेर १६ मा बिहान ९ः३० बजे हेमिल्टन शहरमा बाटो क्रश गर्ने क्रममा ट्रकले ठक्कर दिदा घाइते भएका अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले हेमिल्टन शहरको स्थानीय अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको अस्पतालले जनाईएको छ ।

गैरआवासीय नेपाली संघ क्यानाडाले मृतक अधिकारीको दुर्घटनामा परी निधन भएको घटना बारे नेपाली दुताबासमा जानकारी गराई आबस्यक सहयोगको लागी तयार रहेको अध्यक्ष घिमिरेले बताउनु भयो।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

दुई तिहाइ बहुमतका लागि प्रतिनिधिसभा विघटनको निर्णय गरेको सरकारको दावी

काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …

नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन हुँदै

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …

‘कोभिसिल्ड’ खोप नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …