क्यानाडा। क्यानाडामा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ ।
रोजगारको शिलशिलामा ६ महिना अघि मात्र क्यानाडको हेमिल्टन शहरमा आइपुगेका नवलपरासी गैडाकोटका हरी अधिकारीको सडक दुर्घटनामा परी निधन भएको गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरेले आगमनखबर डटकमलाई जानकारी दिनुभयो ।
नोवेम्बेर १६ मा बिहान ९ः३० बजे हेमिल्टन शहरमा बाटो क्रश गर्ने क्रममा ट्रकले ठक्कर दिदा घाइते भएका अधिकारीको टाउकोमा गम्भीर चोट लागेकाले हेमिल्टन शहरको स्थानीय अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको अस्पतालले जनाईएको छ ।
गैरआवासीय नेपाली संघ क्यानाडाले मृतक अधिकारीको दुर्घटनामा परी निधन भएको घटना बारे नेपाली दुताबासमा जानकारी गराई आबस्यक सहयोगको लागी तयार रहेको अध्यक्ष घिमिरेले बताउनु भयो।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …