कांग्रेस महाधिवेशनः यस्तो छ विभिन्न जिल्लाको प्राप्त मतपरिणाम

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका भएका मतदानको परिणाम प्राप्त भएको छ । काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा  जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित …

नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन अन्तरगत जिल्ला अधिवेशनमा तिर्थ लामा प्यानल भारी मतले विजयी

काभ्रे।नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेश अन्तर्गत सम्पन्न नेपाली कांग्रेस काभ्रेको ८ औं जिल्ला अधिवेशनमार्फत १६४६ मत सहित काभ्रेमा तिर्थ लामा विजयी भएका छन् । गत् मंसिर १० गते शुक्रबार सम्पन्न भएको कांग्रेस ७ औं जिल्ला अधिवेशनमा तिर्थ लामाको पुरै समुह …

‘ब्लुस्काइ डिभाइस’मार्फत वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन

वीरगञ्ज । वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक  प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जनाइएको छ …

मङ्सिरमै लगलगी कमाउने चिसो

महोत्तरी। यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । …

भक्तपुर कांग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

भक्तपुर। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सो अवसरमा नेता …

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने …

प्रदेशसभा सदस्य कोइरालाद्वारा बजेट बाँडफाँट

दमौली। गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष २०७८÷७९ को निर्वाचन क्षेत्र नं २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्नुभएको हो । …

ईन्दिरा बनिन महाधिवेशन प्रतिनिधि सोलुखुम्बुमा खुशीयाली

सोलुकी चेली निरौला महाधिवेशन प्रतिनिधि सिन्धुली।नेपाली कांग्रेस सिन्धुलीको महाधिवेशन प्रतिनिधिमा ईन्दिरा निरौला विजयी हुनुभएको छ। ६ गते जिल्लाको सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सोलुखुम्बुमा जन्मेकी निरौला ४०४ मतसहित विजयी हुनुभएको हो। उहाँ कसैको साथ नपाएर एक्लै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दा …

पछिल्लो २४ घण्टामा १९७ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण …

बेनी–तातोपानी सडक खण्डको निर्माण धमाधम

Roadम्याग्दी। म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।   सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले …