पछिल्लो २४ घण्टामा २४५ जनामा सङ्क्रमण पुष्टि, २ को मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार १४० जनामा एन्टीजेन परीक्षण …

एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा ओली निर्वाचित

काठमाडौँ ।एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।  सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् । उनले अहिलेसम्म १८३७ मत ल्याएका …

एमाले महाधिवेशन: मतगणना सुरु गर्ने तयारी, २ घण्टामा परिणाम

सौराहमा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।  बिहान ११ बजे मतदान …

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।  राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।  सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित …

तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध …

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  …

एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।  नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता …

पछिल्लो २४ घण्टामा २४३ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्‍यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ६५६ जनामा एन्टिजेन परीक्षण …

कहिलेसम्म सडक छेकेर कार्यक्रम गर्ने ?

बागलुङ। न सार्वजनिक मञ्च, न सभागृह । बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो । खुलास्थल नहुँदा सडक वा चोकमै  कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ । राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला वा सम्मेलन गर्छन् । यस्ता कार्यक्रमले  …

केन्द्रीय कमिटीमा नबस्ने लालबाबु पण्डितको घोषणा

काठमाडौँ ।एमालेको १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका नेता लालबाबु पण्डितले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यमा गरेको प्रस्ताव अस्विकार गर्दै केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् ।  पण्डितले सामाजिक सञ्जालमा ओलीले केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि अस्वीकार गर्दै सम्पूर्ण …