गर्भ खेरजाने समस्या बढ्दो

म्याग्दी। जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ । बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको …

भन्सार छली ल्याएको ३१ बोरा चिनी बरामद

जलेश्वर। भारतबाट भन्सार छली नेपाल ल्या घा ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । …

 कांग्रेस काठमाडौँका सभापतिमा बानियाँ

काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त …

बस दुर्घटनामा एकको मृत्यु २३ घाइते

झापा। कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना …

ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का

काठमाडौँ ।केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल …

मध्यरातमा भोटिङ मेसिन तयार राखेको प्राविधिक टिम अलमलमा

चितवन । मतपत्रमा छाप लगाएर बाकसमा खसाल्ने परम्परागत प्रविधिलाई इलेक्ट्रिक भोटिङ मेसिनले सजिलो पारेको छ । निश्चित समयावधि मतदान गर्‍यो, नतिजा आउन मतपत्र गणना जत्तिको ढिला हुँदैन । एमाले महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयनका लागि इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग हुने भनेर बोलाइएपछि राम–लक्ष्मण …

एमाले महाधिवेशनः आज ९ बजेदेखि निर्वाचन

चितवन ।सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । आज ९ बजेदेखि निर्वाचन यो समाचार तयार पार्दा निर्वाचन …

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी, प्रयोग गरे कालोसूचीमा

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने …

बन्द सत्रबाट बाहिरिए भीम रावल

चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रस्थलबाट अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकबाट भीम रावल बाहिरिएका छन्। अध्यक्ष ओली प्रवेश गरेको केही बेरमै रावल बैठक स्थलबाट बाहिरिएका हुन् । अध्यक्ष ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय …

६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ मा सन्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।  योसँगै …