राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौँ : राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी …

पछिल्लो २४ घण्टामा ३६७ जनामा सङ्क्रमण पुष्टि, चार जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण …

सर्वोच्चमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्न बाटाे खुल्याे

काठमाडौं । सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । सोमबार सर्वोच्च अदालतले राजपत्रमा प्रकाशित रहेको संशोधित नियमावलीमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्नेबारेमा विस्तृत विवरण उल्लेख छ । यो नियमावली पूर्ण बैठकको निर्णय बमोपजम सर्वोच्चले नेपाल राजपत्रमा सूचना …

सुम्पिएको जिम्मेवारी निष्पक्ष र पारदर्शी तबरले पूरा गर्न निर्देशन

काठमाडौं ।निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिनुभएको छ । निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले …

महामन्त्री शाही कर्णाली प्रदेशको सभापति बन्दै

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कर्णाली प्रदेशको सभापति लड्ने घोषणा गर्नुभएको छ। नेपालको कान्छो जिल्ला कालिकोटमा जन्मनु भएका नेता शाही विद्यार्थी राजनीति देखिनै तेजिलो स्वभावको हुनुहुन्थ्यो। भर्खरै स्थापना भएको वीपी स्ट्डी युथ सर्कलका संस्थापक …

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् : चर्चा पहिले, डिपिआर अहिले

गलकोट। सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको …

बैतडीमा जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो

बैतडी। बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे …

सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल नियुक्त

राजविराज। सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिनुभयो । यसैगरी ११ …

जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

बैतडी। बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परी चार जनाको …

प्रकाश दाहाल स्मृति बक्सिङ्ग : त्रिभुवन आर्मी क्लब च्याम्पियन

काठमाडौँ। नेपाल बक्सिङ्ग सङ्घको आयोजनामा काठमाडौँमा भएको ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ आठ स्वर्ण, चार रजत र तीन कास्य तथा महिलातर्फ …