तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । मतपत्रमा छाप लगाएर बाकसमा खसाल्ने परम्परागत प्रविधिलाई इलेक्ट्रिक भोटिङ मेसिनले सजिलो पारेको छ ।

निश्चित समयावधि मतदान गर्‍यो, नतिजा आउन मतपत्र गणना जत्तिको ढिला हुँदैन । एमाले महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयनका लागि इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग हुने भनेर बोलाइएपछि राम–लक्ष्मण रिमालसहित ४१ जनाको प्राविधिक टिमको मनोबल नै उच्च थियो । 

काठमाडौंबाट चितवनका लागि भोटिङ मेसिन लिएर जाँदा राम–लक्ष्मणले बेग्लै उत्साह महसुस गरेका थिए । सोमबार बल्ल चुनावी कार्यक्रमको सूचना निस्कँदा मतदान हुने/नहुने अनिश्चित छ । मध्यरात भोटिङ मेसिन तयार राखेको प्राविधिक टिम अलमलमा छ । 

पूरै तयारीमा सिस्टम तयार बनाएर राखेका छौं । उम्मेदवारको अन्तिम नामावली दिएपछि फोटोसहित मेसिनमा राख्छौं’ लक्ष्मणले भने, ‘मतदान भइसकेपछि परिणाम आउँदासम्म १५ घण्टा समय लाग्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …