पछिल्लो २४ घण्टामा २८५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ९१९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार आठ जनामा एन्टीजेन परीक्षण …

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ …

कांग्रेसको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत पोखरेलद्वारा राजीनामा

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिनुभएको हो । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा …

प्रधानन्यायाधीशको तजबिज अन्त्य गर्दै इजलास निर्धारण गोला प्रक्रियाबाट, आजदेखि नयाँ अध्याय

इजलास गठन गर्दा पहिल्यै सेटिङ गरेको भन्ने आरोपबाट न्यायालय जोगिने काठमाडौँ ।सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा …

भिम रावलद्वारा केन्द्रिय सदस्य बन्न अस्विकार

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा नबस्ने भन्दै सपथ लिन अस्वीकार गरेका छन्। अध्यक्षमा केपी शर्मा ओलीसँग भारी मतले पराजित भएपछि बनेको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले सपथ लिने क्रममा ​रावलले शपथ लिन मानेनन् । आफूले …

घमण्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन : अध्यक्ष ओली

काठमाण्डाै। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीले एमालेबाट धेरैकुरा सिक्नुपर्ने खालको पार्टी आफुले बनाउने बताउनुभएको छ ।   पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएकालाई शपथ ग्रहणपछि सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु …

यस्तो छ एमालेका निर्वाचित पदाधिकारी तथा सदस्यको सूचि

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । उहाँले एक हजार ८३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गर्नु भएको छ । यसैगरी …

नेपालको उच्च शिक्षाको पर्याय नै त्रिभुवन विश्वविद्यालय हो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताउनुभएको छ । विश्वविद्यालयको आर्थिक वर्ष २०७८÷७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको …

त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनुभएको छ । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा आज …

‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।  यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार …