एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार …

गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक

काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो । गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो । प्रशासनले …

प्रहरीले बढायो सवारी चालकमाथि निगरानी

काठमाडौँ । मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो । कसैले …

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

जाजरकोट। जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ । पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै …

निवर्तमान सभापति वस्नेतको प्रेश विज्ञप्तिमा के भनिएको छ(पूरा पढ्नुहोस)

सोलुखुम्बु “म चुप लागेर बस्दिन भण्डाफोर गर्छु विनोद कुमार बस्नेत”नेपाली कांग्रेस सोलुखुम्बुका निवर्तमान सभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विनोद कुमार बस्नेतले आफुमाथी षड्यन्त्र भएको गुनासो गर्नुभएको छ। बस्नेतद्वारा हस्तास्क्षरित प्रेश विज्ञप्तिमा भनिएको छ”म कांग्रेसको लगनशील सिपाही हौं जात …

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

काठमाडौँ। नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे …

कांग्रेसमा देउवा र पौडेल पक्षको शक्ति बराबरी

१३ सय ३२ महाधिवेशन प्रतिनिधि चयन हुँदा देउवा पक्षमा ६ सय ५७, पौडेल पक्षमा ६ सय ६० काठमाडौँ। कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा …

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश …

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन झन् चर्कंदै, महाअभियोग र सम्पत्ति छानबिनको माग

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘न्यायिक विचलन’ को आरोप लगाउँदै सहकर्मी न्यायाधीशहरूले इजलास अस्वीकार गर्न थालेको एक महिना पुगेको छ । ‘अफिसर अफ द बेन्च’ भनिने कानुन व्यवसायीका साथै कानुन क्षेत्रका संस्थाहरूले निरन्तर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश जबरा भने सडकबाट माग्दैमा राजीनामा …

उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘स्वेदशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ । दिवसका अवसरमा …