तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु “ चुप लागेर बस्दिन भण्डाफोर गर्छु विनोद कुमार बस्नेत”नेपाली कांग्रेस सोलुखुम्बुका निवर्तमान सभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विनोद कुमार बस्नेतले आफुमाथी षड्यन्त्र भएको गुनासो गर्नुभएको छ।

बस्नेतद्वारा हस्तास्क्षरित प्रेश विज्ञप्तिमा भनिएको छ”म कांग्रेसको लगनशील सिपाही हौं जात धर्म र लिङ्गका आधारमा राजनीति जीवनमा कहिल्यै गरेको छैन र गर्ने नि छैन”।

केहीदिन अगाडिदेखि नक्कली आईडी बनाएर मेरो राजनीतिक यात्रालाई विफल र व्यक्तिगत छबिलाई आच आउने काम गरेको भन्दै प्रहरी मार्फत आवश्यक कार्यवाहीको माग गर्नुभएको छ।

उहाँले निकाल्नु भएको विज्ञप्तिमा भनिएको छ,साथीहरूको सोच कति सांघुरो भन्दै सत्यतथ्य छानबिनको अनुसन्धानमा सहयोग गर्न नेता तथा कार्यकर्तालाई अनुरोध गरिएको छ।

बस्नेतले उक्त म्यासेज आईडी र फेसवुक आईडी नितान्त फरक रहेको जानकारी गराईएको छ।जिल्लाभित्रका सबै क्षेत्रीय प्रतिनिधिहरुलाई भ्रममा नपर्न अनुरोध गरिएको।क्षेत्रीय प्रतिनिधिहरुले विनोद बस्नेत सभापति बन्ने थाहा पाएपछि उहाँको राजनीति भविष्य माथी खेलबाड भएको दाबी गरेका छ्न।यस्तो व्यवहार देखाउनेलाई कसैले नि नछाड्ने धारणा राखेका छ्न।जिल्लाको सभापतिमा दोस्रो कार्यकालको लागि बस्नेतलाई नै सभापति बनाउन आफुहरु लागिपर्ने आश्वासन दिदै आएका छ्न।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …