पर्यटन भिषामा नेपाल आएर एक चिनिया नागरिकले अवैध रक्सी कारखाना चलाइरहेको फेला परेको छ।
रक्सी पार्ने मेसिनै राखेर रक्सी उत्पादन भइरहेको स्थानमा छापा मारेर ती चिनिया नागरिकलाई पक्राउ गरेको छ। ठमेलको एक बहुतले घर भाडामा लिएर अबैध रुपमा सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारि करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले बताउनु भयो। लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ।
रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिएर त्यहाँ होटल पनि सञ्चालन गरेका थिए। ‘होटल स्विट ठमेल होटल एन्ड रेष्टुरेन्ट’ काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ। महाशखाले सो घर सिल गरेको छ भने चिनका नागरिकले ठमेल कब्जा गरि यस्तै अरु पनि गैरकानुनी धन्दा गरि प्रशासनले कारबाही गरिरहेको खबरहरु प्राप्त भएको छन।
-मधुकर पाण्डे
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …