तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गर्मी मौसम सुरु भएसँगै छाला सम्बन्धी विभिन्न समस्याहरु आउने गर्छ । गर्मी मौसममा विशेष गरि सूर्यको ताप तथा बाह्य तापक्रमका काराण शरीरमा पसिना आउने हुनाले पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ ।जसका कारण छालामा घमौरा आउने, फंगल, इन्फेक्सन हुने, घाउ हुने, दाद आउने, चिलाउने, छाला बाक्लो हुने, जस्ता रोगहरु देखापर्दछन् ।

यसको रोगथाम हुन्न भन्ने होइन तर यसका लागि केही कुराहरु अपनाउन सकियो भने पनि छालालाई जस्तो सुकैै गर्मीमा पनि बचाउन सकिन्छ ।

गर्मीमा छालाको हेरचाह गर्न यसो गर्नुस् :

-प्रर्याप्त मात्रा पानी पिउने ।

-घर बाहिर निस्कने क्रममा छाता ओढ्ने वा क्याप लगाउने ।

-नियमित रुपमा व्यायाम गर्ने ।

-अनावश्यक रुपमा घाममा नजाने ।

-पौष्ट्रिक तत्वयुक्त खानेकुरा खाने ।

-आफ्नो छाला अनुसारको सनब्लक क्रिमको प्रयोग गर्ने ।

-हल्का नरम र सुतिको कपडा लगाउने ।

-पूरै शरीर ढाक्ने कपडा लगाउने ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …