स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका-०५ स्थित हर्खौँदिमा हिजो राति भएको जिप दुर्घटनामा परेर गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा असिम सेन रहेका छन।
दुर्घटनामा परि उपचारको क्रममा मणिपाल हस्पिटलमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
घाईते हुनेमध्ये अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
धान र पराल बोकेर घर जाँदै गरेको लु १ च २६९६ नम्बरको जिप हिजो साझ छ बजेतिर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …