तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धादिङ-धादिङस्थित निलकण्ठ नगरपालिकाको ससाह खोलामा जिप दुर्घटना भएको छ। धादिङबेसिबाट काठमाडौकओ लागि हिँडेको बा १५ च ३५०४ नम्बरको  जिप करिब १०० मिटर तल खसेको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा त्रिपुरासुन्दरी–२ निवासी ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी–१ का ३० वर्षीय विनोद खतिवडा, नीलकण्ठ नगरपालिका–३ का ३८ वर्षीय आइते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका–७ का २४ वर्षीय विक्रम विश्वकर्मा र काभ्रे जिल्ला रोशी–३ का ३१ वर्षीय चन्द्रलाल ट्वाटी रहेका छन। 

दुर्घटनामा परेर घाइते भएका २ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् र एक जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाण्डौं लगिएको  बताईएको छ।  

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …