काठमाडौंमा रहेको वीर अस्पतालमा ७१ जना कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमित स्वास्थ्यकर्मीको वीर अस्पतालको आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले जानकारी दिए।
अस्पताल प्रशासनले सूचना जारी गर्दै अस्पतालको बहिरंग (ओपीडी) सेवा दुई दिनका लागि बन्द रहने जनाएको छ।
अस्पतालको आकस्मिक कक्ष, ज्वराे क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष खुला रहने जनाइएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …