सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश सिंह कार्कीले धार्मिक पुस्तक प्रदान गर्नुभएको छ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४,५ मा रहेका दुई विद्यालय जनकल्याण मावी र हिमालय मावीलाई करिब एक लाख बराबरको पुस्तक वितरण गर्ने सोच रहेको नेता कार्कीको भनाई छ।
हिमालय मावीलाई पुस्तक कांग्रेस जुवुका नेता राम कुमार गिरीले विद्यालयका अध्यक्ष तेज बहादुर बस्नेतलाई हस्तान्तरण गर्नु भएकाे थियो। पुस्तक ग्रहण गर्न प्रधानध्यापक बल बहादुर राई समेत उपस्थित हुनु हुन्थ्यो।
नेता कार्कीले आफ्नो सहयोग अझै धेरै हुने प्रष्ट पार्नु भयो। शैक्षिक क्षेत्रमा राजनीति नगर्न सबै शिक्षक तथा सरोकारवालाहरुलाई सुझाव दिनु भएको छ। उहाले खपत्डी बस्नेत सेवा समाज जुवुलाई दुईवटा स्टेचर समेत सहयोग गर्ने प्रतिवद्वता जाहेर गर्नुभएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …