पर्साको वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्जको रेशमकोठी निवासी ती महिलाको विगत ४ …
गएराति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी …
पछील्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । …
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् काठमाडौंमा १३४, ललितपुरमा १७ र …
मुलुकभर पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या …
निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा ‘नेकपा (एमाले)’ नामको दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरे । उनले भने, ‘आयोगको बुधबार …
हिजो राती देखीको अविरल बर्षाले अछामकाे कैलास खाेलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा …
पोखरामा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पोखरा–५ मालेपाटनमा मंगलवार राति करीब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग२च २६२६ नम्बरको बोलेरो …
हिजो राती देखी आएको अविरल बर्षाले अछामकाे कैलास खाेलामा बाढी आउदा छेउछाउका खेतहरु सबै बगरमा परिणत भएका छन । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना …
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आपतकालीन अवस्थामा परिचालन गर्न स्वास्थ्यकर्मीबाट आवेदन माग गरेको छ । सरकारी अखबार गोरखापत्रमा आवेदन आह्वानको सूचना प्रकाशित गर्दै मन्त्रालयले ५ दिनभित्र आवेदन पेश गर्न सूचित गरेको छ । स्वास्थ्य संस्थाहरूमा आइसोलेसन तथा क्वारेन्टीनमा …