गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसारमा सार्वजनिक बिदा दिन माग

काठमाडौं  । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक  बिदा दिन सरकारसँग माग गरिएको छ ।  गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन …

चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

मनाङ ।केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन …

‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’

काठमाडौं । कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या …

कांग्रेस खोटाङका पुर्व जिल्ला सदस्य श्रेष्ठको निधन

खोटाङ । नेपाली कांग्रेस खोटाङका नेता रामकुमार श्रेष्ठको मंगलबार राती आफ्नै निवास चिसापानीमा निधन भएको भएको छ । मुटुका रोगी श्रेष्ठको पटक पटक काठमाण्डौंस्थित हृदय रोग केन्द्रमा उपचार गराई हाल नियमित औषधी सेवन गर्दै आइरहनु भएको थियो ।  श्रेष्ठ विक्रम …

तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द

पाल्पा । पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ९ः३० देखि …

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ ।   श्रम मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–सेसेल्सको  सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो …

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ। नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०७२ असोज ३ गते …

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई निर्वाचित

खोटाङ। नेपाल शिक्षक संघ खोटाङको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शुक्रवार दिक्तेलस्थित समिक्षालय हलमा उद्घाटन भै शनिवार भएको निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गर्दै नवौँ जिल्ला अधिवेशन  सम्पन्न भएको हो । दिक्तेल स्थित सरस्वती माविमा शनिवार भएको निर्वाचनमा …

तानसेन नगरपालिकाको ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना

पाल्पा । तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने उद्देश्यले नगरपालिकाले  १४  वडाका  ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो । आठौँ नगर परिषद्ले निर्णय गरी …

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर ।भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको …