नेपालमा भेटियो ‘सुनौलो एक्का’

काठमाडौँ । पोखराका साजन केसी अनुसन्धानकै क्रममा गत भदौमा धनकुटा गएका थिए । त्यहाँको एक ओसिलो क्षेत्रमा देखिएको पुतलीले उनको ध्यान खिच्यो । हेर्दा पहेंलो–पहेंलो, माथिल्लो पखेटामा दुई थोप्लो छुट्टिएको त्यो सानो पुतलीको बाहिरी आवरण हेरेर उनले ‘हिस्पिरिड’ समूह त बुझे, त्यसभित्रको …

मदिरा सेवन संस्कृतिले समस्या बढ्यो

कास्की । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् ।  उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा …

विदेशीको सहयोगमा विपन्नलाई राहत

रामपुर। जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ …

पोखराबाट न्यानो कपडा बोकेर हुम्ला

कास्की । भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका–७ का डाँडा फया गाउँका विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा वितरण गरिएको …

तराईमा बढ्दैछ जाडोको कहरः गरिबको सहारा, पराल नै डस्ना, पराल नै सिरक

महोत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण !’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ । गोविन्द र नारायण दुवै हिन्दू परम्परामा भगवान् विष्णुका नाउँ हुँदा ओढ्ने, ओछ्याउने …

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरे

चितवन । राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, …

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

कावासोती । बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी …

माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित गर्न देवघाट स्नानका लागि यातायात बन्द गरिने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको …

त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित: “झन्डावाल गाडीको नजर हामीमाथि पर्दैन”

प्रदेश सरकारका मन्त्री ओहोरदोहोर गर्छन्, समस्या पोखौंला भनेर त्रिपालभित्रबाट निस्कन्छौं, धूलो उडाउँदै हुइँकिने झन्डावाल गाडीको नजर हामीमाथि पर्दैन’ भजनी, कैलाली । कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको …

कोहीको बाथरुममा, कोहीको कोठामा मृत्यु

काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो । …