लगातार हावाहुरी चल्दा हुम्लामा जनजीवन प्रभावित, हवाई उडान अवरुद्ध, लाखौँको क्षति

हुम्ला । शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ ।  बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक …

बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित

बाँके। राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास …

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने

रुपन्देही । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ । सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक बिस्तारको काम अगाडि बढने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन …

एमआरपी छपाइ बन्द, देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौँ। सरकारले मङ्सिर १ गतेदेखि नेपाल भिœयाएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।  विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा …

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (¥यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो …

काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री, सावधानी अपनाउन सुझाव

काठमाडौँ। काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।  यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री थियो । तापक्रम घटेसँगै …

वालिङ नगरपालिकाद्वारा टोलटोलमै पशु स्वास्थ्य सेवा अभियानको थालनी

वालिङ ।  वालिङ नगरपालिकाले टोलटोलमै पशु स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । विशेष गरी प्रत्यक्षरुपमा पशु चिकित्सक तथा प्राविधिकको सेवा नपुगेका टोललाई प्राथमिकतामा राखेर यो अभियानको थालनी गरिएको हो । बजारभन्दा टाढा रहेको ग्रामीण भेगमा पशु चिकित्सक तथा …

रोजगारीका कारण रित्तिएका गाउँ पारिवारिक विचलनले सन्नाटा

बलेवा । आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको …

प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माण: काम सुरु नभई सकियो म्याद

  काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि …

सुत्केरीलाई गोठ: अन्धविश्वासका कारण महिला र बच्चाको ज्यान नै जोखिममा

सुत्केरीलाई छोए गाउँको इज्जत जान्छ भन्ने अन्धविश्वासका कारण महिला र बच्चाको ज्यान नै जोखिममा सुत्केरी बेथा लागेदेखि सुत्केरी भएको दुई–तीन साता त कतिपयले ४५ दिनसम्म छुन मान्दैनन् रुकुम पूर्व । सकेसम्म स्वास्थ्य संस्थामा नभए घरमै सुरक्षित सुत्केरी गराउने क्रम बढेको …