चितवनमा जलपक्षी गणना ५ तारिखदेखि

चितवन ।राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।  …

‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु …

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान

काठमाडौं ।निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ …

खोटाङका ग्रामीण सडकमा सञ्चालित अधिकांश यातायात बिना अनुमतिका

खोटाङ । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ ।  अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका …

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदाको माग

काठमाडौं । राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा …

जिल्ला कार्यसमिति खोटाङको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सम्पन्न

खोटाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङले ४६, ओेैं राष्ट्रिय एकता तथा राष्ट्रिय मेलमिलाप दिवस भव्यता पुर्वक सम्पन्न गरेको छ । भारत प्रवासमा रहेका वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय अखण्डता माथि खतरा रहेको महशुस गर्दै तत्कालीन पंचायती सरकारले आफु …

जाडो बढ्दा किन काटियो बिजुली ?

काठमाडौँ । मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प¥यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न …

बाघको आक्रमणबाट महिलाको मृत्यु

नवलपुर । मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी …

खोटाङ कांग्रेस नेता विकको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

खोटाङ । नेपाली कांग्रेस खोटाङका पुर्व महाधिवेशन प्रतिनिधि काजी बहादुर विकको श्रद्धाञ्जलीसभा सम्पन्न भएकोछ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ६, नेर्पा निवासी नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समाजसेवी काजी बहादुर विकको १३, औं पुन्य तिथिमा २०७८ साल पुष १५, …

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

काठमाडौं । मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ ।   संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयबाट चाँडो …