आर्थिक विकासमा पछाडि परेको सिन्धुली राजमार्ग निर्माणले फेरिँदै

सिन्धुलीमाढी । तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस …

पूर्व युवराज पारसलाई राजविराजमा अभिनन्दन

सप्तरी, राजविराज । पूर्व यूवराज पारस सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् । सो अवसरमा उनलाई राजावादी तथा हिन्दुवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन समेत गरेका छन् । एयर डाइनेष्टि हेलिकप्टरबाट बुधबार …

सन्त नेता भट्टराईलाई स्मरण गर्दै, मेलम्चीलाई स्वागत उपत्यकाबासीलाई बधाई: शर्मा

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माले  मेलम्चीको पानी आएकोमा काठमाडौंबासीलाई बधाई दिएका छन् । बिहीवार एक बिगप्ति जारी गरी शर्माले मेलम्चीको सपना देख्ने सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईलाई समेत सम्झिएका हुन  । नेपाली काग्रेसका तत्कालीन सभापति एवं तत्कालीन …

करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

पाँचथर । करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युतकाे पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको …

नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीलाई इन्टरनेटको सुविधा

काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत …

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल …

कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण …

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

  डोटी । डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा …

महोत्तरीमा गोलि चल्यो , एक घाईते

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा बुधवार राति ७,३० बजेतिर अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । घाईते हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला रहेका छन् । गोली …

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

काठमाडौंँ। छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन ? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने …