गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई …

देशभर डढेलोको त्रास :एकै दिन ७२८ स्थानमा डढेलो

काठमाडौँ। डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे ।अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा आगो निभाइरहेका लछ्छी भुललाई आगोको लपेटाले भेट्यो ।  …

संविधान विपरित गर्दै भक्तपुर नगर: नागरिकको मौलिक हक अधिकार माथि प्रहार

काठमाडौँ । भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नो कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ) विपरित नगरपालिकाले आफ्नो कानुन निर्माण गरेको हो । नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको …

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको तेश्रो जिल्ला अधिवेशन सम्पन्न

खोटाङ । खोटाङको दिक्तेलवजारमा ‘भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गरौं, सह–अस्तित्व सहितको समानुपातिक समाबेशी समाजको निर्माण गरौं’ भन्ने मूल नारासहित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको तश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नेपाल आदिवासी जनजाति …

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु …

१ लाख ७० हजार नेपालीलाई राहत दिएको एनआरएनको दावी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।  कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३०० बढी …

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वत । पर्वतमामा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ …

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो । …

अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री राई

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेश नं …

नयाँ वर्षमा चौरी महोत्सव

पाँचथर । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो । यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको …