बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालनमा

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो । सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले …

जनगणनाका लागि छ गुणा बढी दरखास्त

भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा …

कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष …

जुम्ला धान दिवसका रुपमा बारुवाँ पर्व

कर्णाली । चैताबारुवाँसम्म घयो भुनि जान्नु । दुई दशक अघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको छ । असोज …

नेता मानन्धरको निधनमा कांग्रेस प्रमुख सचेतक खाणद्वारा दुःख व्यक्त

काठमाडौं ।नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गर्नुभएको छ ।  खाणले आज शोक बिगप्ति मार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । खाणले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको …

फोहर व्यवस्थापनमा सहयोग गरिदिन स्थानीयवासीसँग कामपाको अनुरोध

  काठमाडौँ । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक …

प्रदूषणले यान्त्रिक ‘भिजिविलिटी’ नपुग्दा ४० प्रतिशत उडान रद्द

काठमाडौं । पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशतले रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडान …

सीसी क्यामेराबाट हलेसी क्षेत्र अवलोकन गर्दै मेयर इवन राई

खोटाङ । त्रि–धार्मिकस्थल हलेसीक्षेत्रमा थप १३ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा बिकास गर्नका लागि पुःन थप १३ थानमा सिसि क्यामेरा जडान गरिएको हो । अपराधिक …

होली मेलामा झडप हुँदा दुईको मृत्यु

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।  दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताउनुभयो ।  …

कांग्रेस सभापति देउवाद्वारा होलीको शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होलीको अवसरमा शुभकामना दिएका छन् । सभापति देउवाले आइतबार एक शुभकामना सन्देश जारी गर्दै होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारपारिक एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित …