कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, …

खोरमा थुनेर राखेको बाघ भागेपछि …….

नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि …

धनकुटा हाँडीखर्क सामुदायिक बनमा भीषण आगलागी, बस्ती जोखिममा

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक बनमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुँन सकेको छैन । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्ती जोखिममा परेको छ । नेपाल प्रहरी, सशस्त्र …

बुटवल उपमहानगरपालिकाको भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड: १६ तल्लासम्मका भवन बनाउन पाइने

बुटवल।रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड …

नयाँ प्रबिधिको प्रयोग गरेर सेवा दिन नपाउने भन्ने हुँदैन: नेता गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले नयाँ प्रबिधिको प्रयोग गरेर सेवा दिन पाउनुपर्ने भन्दै पठाओको पक्षमा रहेको बताएका छन् ।  बारम्बार पठाओको ट्याक्सीसँग झडप भएपछि ट्राफिक प्रहरीले पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै पठाओ सेवा बन्द गराउने …

सामाजिक विकृति नियन्त्रणका लागि सुझाव पठाउन रुकुमपुर्बको अपिल

रुकुमपुर्ब । जिल्ला प्रशासन कार्यालय रुकुमपुर्बले शान्ति सुरक्षा सुव्यवस्थापन , विपद् व्यवस्थापन , सुशासन अभिवृद्धि , नतिजामूलक विकास आयोजना संचालन सामाजिक विकृतिको नियन्त्रण तथा लागू औषध नियन्त्रण  सम्बन्धित सुधार गर्न गराउनको लागि जिल्लाबासी नेपाली नागरिकहरुलाई सुझाव पठाई सहयोग गरी दिनहुन …

स्वास्थ्य मापदण्ड पुरा नगरे कारवाहीगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको चेतावनी

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोराना संकमणको जोखिम उच्च रहेको संक्रमणको दर कमश बढ्दै गइरहेकोले स्वास्थ्य मापदण्ड परिपालना गर्न अनुरोध गरेको छ । प्रशासनले बुधवार एक बिगप्ति जारी गरी भारतसँगको खुला सीमानाका कारण सीमानाकाहरुवाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा …

मास्क नलगाउनेलाई ऐन बमोजिम कारबाही

सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। छिमेकी मुलक भारतमा हाल कोभिड–१९ को प्रकोप …

मेलम्ची नगरपालिकाको अनुदानमा कृषकलाई मल्टिक्रप थ्रेसर मेशिन वितरण

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका कृषि विकास शाखाबाट ४० प्रतिशत अनुदानमा मल्टिक्रप थ्रेसर मेशिन वितरण गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितीमा १९ थान थ्रेसर मेशिन विशेष गरी गहुँ, धान र कोदो कुट्न प्रयोग गर्न सकिने आधुनिक मेशिन वितरण गरिएको …

निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन

काठमाडौँ। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले यसअघि नै सोही विषयमा निर्देशन दिएकाले त्यसको कार्यन्वयन गर्न भन्दै शहरी विकास मन्त्रालयलाई पुनः निर्देशन गरेको …