देशभर ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्

काठमाडौँ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै …

छुवाछूतकै कारण १७ जनाले गुमाए जीवन !

काठमाडौँ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बनेको करिब एक दशकमा १७ दलितले जीवन गुमाएका छन् । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा ‘जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव …

बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत फेला

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ …

‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला

भरतपुर । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए । रारा, मकालु वरुण, लाङटाङ …

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हुँदै ताक्लाकोट जोड्ने सडकले गति पाउने

दार्चुला । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने निर्माणाधीन महाकाली करिडोरको संशोधित वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को यही चैत १ गतेको बैठकले सडक निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्न …

स्व. रेग्मीको सम्झनामा कांग्रेस वालिङद्वारा स्मृतिसभा आयोजना

स्याङ्जा । नेपाली काङ्ग्रेस वडा कार्यसमिति वालिङ २ ले स्याङ्जाका अगुवा एवं आदर्श पुरुष स्व. सुर्य प्रसाद रेग्मीको सम्झनामा स्मृतिसभा आयोजना गरेको छ । पन्चायतको विरुद्ध रगतको हस्ताक्षरकर्ता साथै प्रजातन्त्र प्राप्तिका लागि लामो समय जेलनेल सहित कयौं यातानाहरु भोग्दै कष्टकर …

गाउँपालिका अध्यक्ष राईले माफी नमागे आन्दोलन गर्ने कांग्रेस खोटाङको चेतावनी

खोटाङ । खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंखर बहादुर राईले आफ्नो ओहोदा , मर्यादा र कर्तव्यबाट च्युत हुदै पालिकाको केन्द्र चिसापानी बजारको सार्वजनिक स्थल बी.पी. चोकमा देखाएको बहुलठ्ठीपन , सत्ता , उन्मत्तता र अकर्मण्यतापुर्ण चरीत्रले ओली प्रवृत्तीरुपी भाइरस गाउँ गाउँ …

मनकामना केबुलकार सेवा बिहीबार बन्द हुने

चितवन । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।  नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार चैत १२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब …

केएफएको खेलकुद पत्रकारिता पुरस्कारवाट शेर्पा पुरस्कृत

खोटाङ । खोटाङका पत्रकार चिसाङ शेर्पा खोटाङ फुटवल एकेडेमी (केएफए) खेलकुद पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । सोमबार केएफएको खेलकुद पत्रकारिता पुरस्कारवाट शेर्पा पुरस्कृत भएका हुन्। एकेडेमीले ४ चैतवाट सुरुवात गरेको अन्तर क्लव पुरुष फुटवल प्रतियोगिता समापनका दिन शेर्पालाई ६ …

सर्लाहीमा १५ किलो गाँजासहित तिन जना पक्राउ

सर्लाही ।१५ किलो गाँजा सहित तीनजना पक्राउ परेका छन् । विशेष  सुराकीको आधारमा खटिएको प्रहरिको टोलीले उनीहरुलाई ज१ह ४६०९ नं.को अटोबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर …