तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने

काठमाडौँ। अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक …

स्वास्थ्य चौकिमा लगाइएको पर्खाल मापदण्ड नपुगेको भन्दै भत्काइयो

सिन्धुपाल्चोक। भूकम्पपछि सिन्धुपाल्चोकको स्वास्थ्य चौकि पुननिमार्णको अवस्था नाजुक देखिएको छ । भूकम्पले भत्काएको स्वास्थ्य चौकिको भूकम्प गएको यतिका बर्ष बितिसक्दापनि सम्बन्धित निकायले खासै चासो नदिदा पुर्ननिमार्णले गतिलिन नसकेको हो । अहिले जिल्लामा २२वटा स्वास्थ्य केन्द्रको जग्गातय भएर टेण्डर प्रक्रिया अगाडि …

राजनीतिक दलहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

चितवन।पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरू जिम्मेवारपूर्ण रूपमा अघि बढ्नुपर्ने बताएका छन् । चितवनमा बिहीवार पत्रकारसँग कुरा गर्दै उनले दलहरूले आआफ्नो भूमिका महत्त्वपूर्ण ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए । डा. यादवले भने, ‘दलहरूलाई नेपाली जनताले हेरिरहेका छन् ।उनले संविधान …

कांग्रेस मोरङका पूर्व जिल्ला सभापति कोइरालाको निधन प्रति खाणद्वारा गहिरो दु:ख ब्यक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेस मोरङका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य एवं अग्रज नेता माननीय अशोक कोइरालाको निधन प्रति गहिरो दु:ख ब्यक्त गर्नुभएको छ । खाड्ले बिहीवार एक शोक बिगप्ती जारी गरी वि.स. २००४ साल …

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन

काठमाण्डौ – नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गएराति १ बजे निधन भएको छ। उहाँको विराटनगरमा रहेकाे न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला २०४६ …

काभ्रेमा भूकम्पको धक्का महसुस

काठमाडौं। काभ्रेमा भूकम्पको धक्का महसुस भएको छ  । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।    

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड …

डिजिटलमैत्री बन्दै इन्द्रावति गाउँपालिका

सिन्धुपाल्चोक। इन्द्रावति गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाउन लागिरहेका गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउनुभएको छ । बुधबार ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत ब्यक्तिगत घटना तथा सुद्धिकरण कार्यक्रम सुभारम्भ गर्दै अध्यक्ष तामाङले सो कुरा बताउनुभएको हो ।  पालिकामा यसभन्दा अघि …

बाँकेमा बाघको आक्रमणमा परी बेपत्ता भएकी महिलाको शव फेला

बाँके । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।  मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा जानुभएको थियो ।      बाघले रावतलाई आक्रमण …

नेपाल पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।  महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले …