गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

काठमाडौ । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, …

तनहुँका विभिन्न सामुदायिक वनमा भीषण आगलागी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो ।  उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आम डाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । …

कर्णाली कोरिडोरको निर्माण तीव्र

हुम्ला । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै …

कांग्रेस जिल्ला कार्यसमिति खोटाङका पूर्वसचिव वागवीर राईलाई पत्निशोक

खोटाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङका पूर्व सचिव एवम् पूर्व हासमिति सदस्य प्रजातान्त्रिक शेनानी वागवीर राईको धर्मपत्नि असुनमाया राईको निधन भएको छ । वागवीर राई दम्पति पछिल्लो समयमा वेलायतमा रहदै आइरहनु भएकोमा श्रीमती असुनमाया राई अकस्मात विरामी भै …

कांग्रेस नेताहरू प्रधानाङ्ग र राईको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो । …

केही दिन कम भएको वायु प्रदूषण फेरि बढ्यो

काठमाडौँ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।  वातावरण …

पूर्व राष्ट्रियसभा सदस्य प्रधानाङ्गको निधन प्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाणले जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति, पूर्व वाणिज्य तथा आपूर्ति राज्य मन्त्री एवं पूर्व राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानाङ्गको निधन प्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजली अर्पण गर्नुभएको छ । सोमबार  …

मनकामना केवुलकार ६ दिन बन्द हुने

काठमाडौं । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल …

भीमफेदीमा लागेको आगलागीबाट एक महिलाको मृत्यु

वाग्मती। मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर …

आदिवासी जनजाती युवामहासंघ नेपालको पाचौं औं महाधिवेशन सम्पन्न

बुटवल । आदिवासी जनजाती युवा महासंघको पाचौं औं महाधिवेशन सम्पन्न भएको छ। पहिचान सहितको संघियताको लागी संविधान संसोधन समानुपातिक समावेश र रोजगार भन्ने मुल नाराका साथ ५ औं महाधिवेशन चैत २० र २१ गते बुटवलमा सम्पन्न भएको हो । महाधिवेशन …