तरुण दल कास्की क्षेत्र नं ३ द्वारा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेट्घाट

कास्की । नेपाली  कांग्रेस निकट नेपाल तरुण दल कास्की क्षेत्र न .३ को आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा तरुण युवा कार्यकर्ता भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल ३ नं क्षेत्रीय समिति अध्यक्ष बिकास गुरुङको अध्यक्षता …

खोटाङ कांग्रेसद्धारा पत्रकार तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई स्वागत

खोटाङ । नेपाली कांग्रेस खोटाङले भर्खरै सम्पन्न जिल्ला अधिबेशन तथा निर्बाचनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङ र नेपाल आदिबासि जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका नबनिर्बाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । बिपि स्मृति भबन …

सभापति ओलीद्वारा नयाँ बर्ष २०७८ को शुभकामना ब्यक्त

क्यानाडा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिदेश स्थित सम्पर्क समिती, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापती बुद्दी प्रकाश ओलिले नेपाली नयाँ बर्ष २०७८ को अबसरमा सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपालि दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गरेका छन । …

दुलो भित्र पसेको मुसो दुलोमा नै मृत फेला पर्यो : सहमहामन्त्री राई

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राईले कम्युनिस्ट पार्टी र केपी शर्मा ओली सरकारमाथि गम्भीर आरोप लगाउनु भएको छ। राईले दुलो भित्र पसेको मुसो दुलोमा नै मृत फेला पर्दा जनता नै चकित भएको प्रष्ट पार्नुभयो । अन्न कपडा र …

भाइको निधनबाट मैले आफूलाई एक्लो महसुस गरेको छु :नेता पौडेल

तनहुँ, चैत ३० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधनबाट आफूलाई एक्लो महसुस गरेको बताउनु भएको छ ।  पारिवारिक शोकमा परेका नेता पौडेल उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन …

कोरोनाबाट गण्डकी प्रदेशमा दुईको मृत्यु

दमौली । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।  तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी …

परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता

डोटी । पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३, वडा नं २ …

राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा घोडेजात्रा समारोह सम्पन्न

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने …

जोशीको १३ औं पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा श्रद्धाञ्जलीसभा

मलेसिया । नेपाली कांग्रेस नेता एवं पुर्व मन्त्री स्व. नविन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभा आइतबार मलेसिया स्थित नेपाली जनसम्पर्क समितिको कार्यलयमा समितिका उपसभापति कमल प्रसाद गौतमको सभापतित्वमा भएको उक्त …

लगातार खडेरीका कारण बैतडीका पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन …