नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल …

जलवायु परिवर्तनबाट धेरै बालबालिका प्रभावित हुने दाबी

नोमपेन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ ।  विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो ।  कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय …

रोजगारीका लागि मलेसिया गएका २४ नेपाली बाकसमा फर्किए

काठमाडौँ। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र …

तालिवानले अमेरिकी नागरिकलाई गरेको दुब्र्यवहार प्रति अमेरिकी सेना गम्भीर

वासिङ्टन। तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ । तालिवानले प्रेससहित सबै तहमा दुब्र्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका …

अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त

वासिङ्टन। अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ । अहिले ६५ वर्ष हुनुभएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्वन्ध विषयका …

Acharya’s candidacy for NRNA Presidency

London- Advisor to the Non-Resident Nepali Association (NRNA), Kul Acharya, announced his candidacy for the post of the central President of the NRNA. Talking to RSS, he said that if elected for the term of 2021-2023, he would work to …

गैरआवसायी नेपाली सङ्घको अध्यक्षमा आचार्यको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले सन् २०२१–२०२३ …

अफगानिस्तानबाट आज १६५ जना स्वदेश फिर्ता

काठमाडौँ। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र …

अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन

लन्डन। समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प …

अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई …