एनआरएनए निर्वाचनः नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०आँै महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप …

एनआरएनए अमेरिकाले ३ करोड बढीको स्वास्थ्य सामाग्री नेपाल पठायो

अमेरिका। गैरआबशीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ तीन करोड १६ लाख नेपाली रुपैयाँ भन्दा बढी …

सिर्जना साँस्कृतिक समूह साउदीले गर्यो भव्य कार्यक्रम

साउदी अरेबियाको रियादमा २७ अगस्ट २०२१ दिन सिर्जना साँस्कृतिक समूहद्वारा रिहर्सल कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै केही सिमीत कलाकार र अतिथिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष अमृत पौडेलको …

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

  पर्वत । जगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका ११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली …

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली …

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

एजेन्सी। इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ । राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो । राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको …

काबुल विमानस्थल बाहिर ठूलो विष्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी

अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान …

नेपाली साझा मंच साउदीद्वारा उपचार्रार्थ ८५ हजार सहयोग

साउदी अरेबिया। साउदी अरेबियामा स्थापित सामाजिक संस्था नेपाली साझा मंचले नेपालस्थित कंचनपुर शुक्लाफाट नगरपालिकाका बम बहादुर रानाथारूलाई उपचार्रार्थ स्वरुप ८६ हजार ४ सय ४९ रूपैया सहयोग गरेको छ । घुँडाको हाडजोर्निमा क्यान्सरको कारणले अलपत्र परेका पिडीत स्वास्थ्य तथा आर्थिक रूपमा …

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं ।युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० …

अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्छ: बाइडेन

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ । सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा …