‘नेपाल अफगानिस्तानमा दिगो शान्ति चाहन्छ’

काठमाडौं ।अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो । परराष्ट्र मन्त्रालयले आज साँझ …

यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उडान स्थगित

एजेन्सी। चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ । चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको …

न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड–१९ सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन

एजेन्सी । न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता …

अफगानिस्तान मामिलामा ‘पर्ख र हेर’को रणनीतिमा पाकिस्तान

पाकिस्तान। पाकिस्तानको राजनीतिक तथा सैन्य नेतृत्वले अफगानिस्तान सम्बन्धी मामिलामा ‘पर्ख र हेर’ को रणनीति अङ्गालेको स्थानीय सञ्चार माध्यम ट्रिब्युनले प्रकाशन गरेको समाचारमा उल्लेख छ। उक्त पत्रिकाले आधिकारिक स्रोतहरूलाई उद्धृत गरेको छ जसले काबुलमा नयाँ सरकारलाई मान्यता दिने विषयमा आफूहरूले हतार …

‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’

एजेन्सी । जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अफगानितानमा बीस बर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि मङ्गलबार उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्द मुलरले बताउनुभएको हो । “ परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई …

जनसम्पर्क समिति मलेसियाद्वारा अलपत्र शव उद्दारका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल सरकारको ध्यानाकर्षण गराउदै  गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।  मंगलवार नेपाली जनसम्पर्क समिती समन्वय बिभागका सदस्य प्रल्हाद नेउपाने , बिध्या तिमिल्सिना लगायत मलेसियावाट गएका पदाधिकारीहरुले गृहमन्त्री खाणलाई भेटेर ध्यानाकर्षणपत्र पत्र हस्तान्तरण …

अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको राष्ट्रपति बाइडेनको आरोप

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ । उनले भने, “जे …

अफगानिस्तानबाट ११८ नेपालीलाई स्वदेश ल्याइयो

काठमाडौँ। अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका नेपाललाई …

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व ?

अफगानिस्तान। तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम आएको छ । मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा । मुल्ला अब्दुल …

गैरआवासीय नेपाली संघ (एनआरएनए ) क्यानाडाको युवा संयोजकमा बर्तौला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए ) क्यानाडाको युवा संयोजकको जिम्मा सुरज बर्तौलाले पाएका छन्। नेपाल कल्चर अफ सोसाईटि ब्रिटिश क्लोम्बियाका बोर्ड अफ डाइरेक्टर साथै हिन्दु बुद्धिस्ट फाउनडेसनका म्यानेजमेन्ट सदस्य साथै क्यानाडाका एक कुशल व्यवसायी बर्तौलाले क्यानाडा देखि नेपाल सम्म …