अफगानिस्तान युद्धः राष्ट्रपति अशरफ गनीले ‘देश छोडे’

अफगानिस्तान। अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ। तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि …

लेबनानमा भएको विस्फोटनमा परी २८ मारिए, ७९ घाइते

बेरुत। लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको …

अफगानिस्तान योजना नपछ्याएको भन्दै बाइडेनविरूद्ध ट्रम्प आक्रोशित

अमेरिका। अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राख्नुभएको छ । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता …

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा …

एनआरएनए क्यानाडाको अध्यक्षमा दिपक दत्त गौतम निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए ) क्यानाडाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दिपक दत्त गौतम निर्वाचित भएका छन् । आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा गोपाल प्रसाद भण्डारीलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित भएका हुन् । निर्बाचन समितिका अनुसार सभापति सम्राट कुमार थापा …

एनआरएनए क्यानाडाको अध्यक्षमा दिपक दत्त गौतम निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए ) क्यानाडाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दिपक दत्त गौतम निर्वाचित भएका छन् । आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा गोपाल प्रसाद भण्डारीलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित भएका हुन् । निर्बाचन समितिका अनुसार सभापतिमा सम्राट कुमार थापा …

को-को हुन् तालिवानका मुख्य नेताहरू ?

काठमाडौँ । पास्तो (पास्तुन जातिको) भाषामा तालिवान भनेको विद्यार्थी हो । धर्मरक्षक यो ‘विद्यार्थी’ उग्रपरम्परावादी समूह हो । धर्मलाई जगेर्ना गर्ने नाममा तालिवान पुरातन सोच र संस्कृतिअनुसार प्रशिक्षित छ । अमेरिकी सेना अफगानस्तान आउनुअघि सत्ता सञ्चालन गर्दा तालिवानले १० वर्षभन्दा …

अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने

काठमाडौँ। अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् । अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट कान्तिपुरलाई टेलिफोनमा …

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी। शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । …

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई आज बेग्लाबेग्लै सन्देश पठाएर …