अफगानिस्तान रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन सरकार समक्ष गरे आग्रह

काठमाडौँ। अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र …

अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनःआगमन

काठमाडौँ। अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा …

काबुल तालिबानीको कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोड्नुभएको बताइएको …

अफगानिस्तानका विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

अमेरिका। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा माग्नुभएको छ । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उहाँले बाइडेनको राजीनामा माग्नुभएको हो । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान …

आखिर केका लागि थियो जनधनको क्षति ?

काठमाडौँ। सन् २००१ मा अमेरिकामा अलकायदा समूहले आतंकवादी हमला गरेपछि ओसामा बिन लादेनलाई खोजी गरी मार्न अमेरिकी फौज अफगानिस्तान छिरेको थियो । तर लादेनलाई सफाया गर्न अमेरिकालाई १० वर्ष लाग्यो । सन् २०११ को मे २ मा सीमावर्ती पाकिस्तानी सहर …

अफगानिस्तान तालिवानको कब्जामा

राष्ट्रपति घानी देश छाडेर भागे, कार्यालय विद्रोहीको नियन्त्रणमा सर्वसाधारणलाई नआत्तिन तालिवानको आग्रह २० वर्षअघिको भन्दा उदार शासन गर्ने संकेत एजेन्सीको सहयोगमा ।दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा …

काबुललाई तालिबानले घेरेपछि अमेरिकी दूतावास सारियो

काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ। हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो। आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार …

‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको …

Deepak Dutt Gautam Elected President Of NRNA Canada

Kathmandu. Deepak Dutt Gautam has been elected as the President of the Non-Resident Nepali Association (NRNA) Canada. Gautam defeated Gopal Prasad Bhandari in the upcoming election for the term of 2021-2023 BS. According to the election committee, Deepak Sapkota, Krishna …

गैरआवसीय नेपाली संघ एनआरएनए क्यानाडाको सभापतिमा सम्राट थापा निर्वाचित

क्यानाडा । गैरआवसीय नेपाली संघ एनआरएनए क्यानाडाको सम्पन्न निर्वाचनबाट सभापतिमा सम्राट कुमार थापा निर्वाचित भएका छन् ।   आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा लक्ष्मण अधिकारीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । क्यानाडाको संघसंस्थामा आबद्ध रहेक थापा सामाजिक …