एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनएका उपाध्यक्ष रहनुभएका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गर्नुभएको हो । रसियामा बसोबास गर्नुहुने केसीले …

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

मस्को। रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले …

कसलाई र किन दिइयो यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ?

स्टकहोम। नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् । उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी …

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई

एजेन्सी। जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिनुभएको छ । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग …

आप्रवासी र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता

एजेन्सी। अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप …

SAFF Championship Football: Nepal defeats Sri Lanka

Nepal has defeated Sri Lanka in the South Asian Football Federation (SAFF) Championship underway in the Maldives. Nepal trounced Sri Lanka 3 goals to 2 in the match played at Male, the capital of Maldives, last night. This is Nepal’s …

विश्वभर ६ घण्टा फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

काठमाडौँ । सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर ६ घण्टा डाउन भएको छ । डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले ६ घण्टा देखि यी एप प्रयोग गर्न पाएनन  । फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको …

नेपाली जनसंपर्क समिती क्यानाडाद्वारा सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजना

क्यानाडा । नेपाली जनसंपर्क समिती क्यानाडाद्वारा (WFG )वोर्ल्ड फाइनान्स नेपाली ग्रुपका सदस्य र नयाँ गल्बन्धी गितको चर्चित गायिका देबिका केसीलाई सम्मान साथै अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । ओक्टबर ४ सोमबार नेपाली जनसंपर्क समिती क्यानाडाको कार्यालय  मिसासागा टोरोन्टोमा ५ बजे साझबाट …

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ट्विटर खाता पुनर्स्थापित गर्न माग

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेकाछन्। ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो। ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका …

बाबुको स्मृतिमा छोरीले गरिन छात्रालाई सहयोग

कपिलबस्तु । कपिलबस्तुमा घर भई हाल बेलायतमा रहनु हुने सृजना शर्मा खरेलले आफ्नो स्व. पिताको पुन्य तिथीमा बिद्यालयमा अध्यनरत एक छात्रालाई एक बर्षसम्म लाग्ने सम्पूर्ण खर्च दान गरी आफ्नो स्व. पितालाई सम्झेकी छन ।  खरेलले बुवाको स्मृतिमा कपिलबस्तु जिल्ला बुद्धभूमी नगरपालिका …